Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

,फागुन २० । भरतपुरको मालपोत चोकमा मोटरसाइकललाई जोगाउन खोज्दा दुई ट्रक एक आपसमा ठोक्किएका छन । केन्द्रिय बसपार्कबाट आपँटारी तर्फ जाँदै गरेको ना ५ ख ९६८९ नम्वरको ट्रक र विपरित दिशाबाट आइरहेको ना ४ ख ९१२२ नम्वरको ट्रक मालपोत चोकमा एक आपसमा ठक्कर खाएका हुन ।
सोही क्रममा ट्रकको पछाडिबाट ना ४२ प ४१३ नम्वरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएको छ । उनिहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो । घाइतेको अवस्था सामान्य छ । मोटरसाइकललाई बचाउन खोज्दा दुर्घटना भएको थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय