Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

,फागुन २० । भरतपुरको मालपोत चोकमा मोटरसाइकललाई जोगाउन खोज्दा दुई ट्रक एक आपसमा ठोक्किएका छन । केन्द्रिय बसपार्कबाट आपँटारी तर्फ जाँदै गरेको ना ५ ख ९६८९ नम्वरको ट्रक र विपरित दिशाबाट आइरहेको ना ४ ख ९१२२ नम्वरको ट्रक मालपोत चोकमा एक आपसमा ठक्कर खाएका हुन ।
सोही क्रममा ट्रकको पछाडिबाट ना ४२ प ४१३ नम्वरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएको छ । उनिहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो । घाइतेको अवस्था सामान्य छ । मोटरसाइकललाई बचाउन खोज्दा दुर्घटना भएको थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय