Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

सन्देश घिमिरे

गण्डकी गाउँपालिका ८ घ्यल्चोक गोर्खाको सुन्दरबस्तीमा रहेको सुन्दर बस्ती क्लबले यसपालिको बर्षमा पनि जनचेतना जगाउने उदेश्यले सन्देश मुलक होर्डिङ बोर्ड राखि बाल दिवस मनाएको छ ।

यस क्लबको अध्यक्ष श्री सन्देश घिमिरेको नेतृत्वमा कार्यक्रम सप्पन्न भएको छ ।यस क्लबको स्थापना २०७१ सालमा भएको र आज सम्म सामाजिक कार्यमा सक्रिय हुँदै विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको कुरा पनि यस क्लबका अध्यक्ष श्री सन्देश घिमिरेले बताउनु भयो। बालबालिकाको क्षेत्रमा निरन्तर सक्रिय हुँदै आएको यस क्लबको आफ्नै भबन निर्माणको चरणमा छ ।

क्लबमा दलित जनजाति बाहुन क्षेत्रीको पुर्ण रुपमा समाबेश गरिएको छ र क्लबको सदस्य हाल सम्म ६० जना रहेको कुरा अध्यक्ष घिमिरेले बताउदै देश भरि छरिएका सम्पूर्ण बालबालिकाहरुलाई बाल दिवसको शुभकामना सगै यस विषम परिस्थितिमा सुरक्षित रहि काम गर्न पनि अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय