Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

गण्डकी गाउपालिका वडा नम्बर ८ घ्याल्चोक  स्थित खस्टार भन्ने ठाउँ मा एक बृद्ध महिला लाई कोरोना संक्रमण भएको छ।  यो सङै कोरोना समुदायमा प्रबेश गरेको पहिलो घटना भएको स्थानिय बासिन्दा बिजय रुपाखेती ले बताउनु भयो । वडा का वडा अध्यक्ष राम प्रसाद रेग्मी का अनुसार कोरोना सन्क्रमित को अबस्था सामन्य रहेको र उक्त सन्क्रमित क्षेत्र अर्को सुचना नआए सम्मका लागि शिल गरिएको जानकारी दिनु भएको छ।

सन्क्रमित लाई अस्पताल लाने कि घरमा नै आइसोलेट गर्ने भन्ने बारेमा भोलि बिहान बस्ने बैठकले निर्णय गर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय