Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात वटै प्रदेशमा प्रशिक्षण सम्बन्धी कार्यक्रम सञ्चालनका लागि संयोजक नियुक्त गरेका छन्।

नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निनिधिले मनोनीत गरेका हुन्। गण्डकी प्रदेशमा गोरखाकी कमला लामिछानेलाई नियुक्त गरेको कांग्रेसले जनाएको छ।

लामिछाने नेपाली कांग्रेस गोर्खा जिल्ला क्षेत्र नम्बर १का महासमिति सदस्य पनि हुन्। कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकी सदस्य तथा ट्रेड यूनियन कांग्रेसकी पूर्व केन्द्रीय सदस्यसमेत रहेकी लामिछानेलाई अहिले नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गण्डकी प्रदेशको संयोजकमा नियुक्ति गरिएको हो।
उनी लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल छिन् /

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय