रत्ननगर, चितवन चितवनको रत्ननगर नगरपालिकालाई स्वच्छ, सफा र वातावरणमैत्री बनाउन सफा ऊर्जा (Safa Urja Utpadan Pvt. Ltd.) ले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। नगरपालिका क्षेत्रभित्र स्थानीयवासीबाट न्यूनतम शुल्क लिएर घर-घरबाट फोहर संकलन गर्दै यस संस्थाले वातावरण संरक्षणमा लोभलाग्दो योगदान पुर्याएको छ। सफा ऊर्जाले फोहर संकलन मात्र नगरी त्यसको वैज्ञानिक वर्गीकरण (Segregation) लाई मुख्य प्राथमिकता दिएको […]
कोलम्बियामा शक्तिशाली भूकम्प: ल्याटिन अमेरिकी राष्ट्र कोलम्बियाको पश्चिमी प्रशान्त तटीय चोको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण धेरै भवनहरू क्षतिग्रस्त भएका छन् भने कम्तीमा १३२ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाइएको छ। रूस-युक्रेन युद्ध तीव्र, ड्रोन आक्रमणमा १३ जनाको मृत्यु: युक्रेनले रूसको तातारस्तान क्षेत्रस्थित निजनेकामस्क सहरमा गरेको […]