
१७ फागुन । राष्ट्रिपति विद्यादेवी भण्डारीले आगमी फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् ।
मन्त्रिपरिसदको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते अपराह्न ४ बजे बस्नेगरी गरी अधिवेशन आह्वान गरेकी हुन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक आह्वानका सम्बन्धमा छलफल गरेको थियो । सोमबार बसेको बैठकले बैठक आह्वानका लागि सिफरिस गरेको थियो ।