Nepali Unicode | Preeti to Unicode

११ फागुन । साताको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रम शुरु भएको बजार एक घण्टासम्म ठूलो अंकले ओरालो लागेको छ । १२ बजेसम्म सेयर कारोबार मापक नेप्से परिसूचक ५२ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर