Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध | अमेरिकी र इजरायली मिडियाको दाबी : अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठायो | निपनीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु | मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा | सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको तयारी | आज देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना | अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार |

२८ माघ । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ अमृता थापा मगरले प्रतिनिधिसभा विघटनविरुद्ध डाडु पन्यू लिएर उठ्न देशभरका महिलाहरुलाई आह्वान गरेकी छन् ।
महिलालाई राजनीतिमा न्यूनतम ३३ प्रतिशत उपस्थिति ग्यारेन्टी गर्नुका साथै राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख र स्थानीय तहमा प्रमुख–उपप्रमुख मध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेको संविधान महिलाहरुका लागि प्राणभन्दा प्यारो भएको उनले बताइन् ।
प्रतिनिधिसभा विघटन गरेर त्यो संविधानमाथि प्रहार भएको भन्दै उनले प्रतिगमन नसच्चिएसम्म सेल्फ डिफेन्स तालिम लिन र डडु–पन्यौं–चुलेसी लिएर उठ्न महिलाहरुलाई आग्रह गरिन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय