Nepali Unicode | Preeti to Unicode

काठमाडौं– अमेरिकाले नेपाललाई कोरोना विरुद्धको खोप उपलव्ध गराउने भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले केहीदिन भित्रै १५ लाख भन्दा बढी जनालाई पुग्ने गरी नि:शुल्क खोप उपलव्ध गराउने जानकारी दिनुभएको हो । नेपाल अमेरिका साझेदारीका ७३ वर्षे यात्रामा यो अत्यन्त खुशीको क्षण भएको राजदूत बेरीले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको हो ।

नेपालले कोरोना विरुद्धको खोप उपलव्ध गराउन विभिन्‍न तहमा विभिन्न मुलुकहरुसँग कुटनैतिक पहल गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर