Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

राप्तीसोनारी गाउँपालिका १ भौवा भन्ने स्थानबाट १० किलो अवैध लागूऔषध अफिम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ घोराही नगरपालिका १५ बस्ने ५३ वर्षीय धन बहादुर सेन र सोही ठाउँ बस्ने २४ वर्षीय निशान घर्ती मगर रहेका प्रहरीले जनाएको छ ।

उक्त स्थानमा अवैध रुपमा लागूऔषध अफिमको कारोबार भईरहेको उजुरी पछि प्रहरीले उनीहरुलाई उक्त परिमाणको अफिम सहित फेला पारी पक्राउ गरेको जनायो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनायो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय