Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

सन्देश घिमिरे

गण्डकी गाउँपालिका ८ घ्यल्चोक गोर्खाको सुन्दरबस्तीमा रहेको सुन्दर बस्ती क्लबले यसपालिको बर्षमा पनि जनचेतना जगाउने उदेश्यले सन्देश मुलक होर्डिङ बोर्ड राखि बाल दिवस मनाएको छ ।

यस क्लबको अध्यक्ष श्री सन्देश घिमिरेको नेतृत्वमा कार्यक्रम सप्पन्न भएको छ ।यस क्लबको स्थापना २०७१ सालमा भएको र आज सम्म सामाजिक कार्यमा सक्रिय हुँदै विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको कुरा पनि यस क्लबका अध्यक्ष श्री सन्देश घिमिरेले बताउनु भयो। बालबालिकाको क्षेत्रमा निरन्तर सक्रिय हुँदै आएको यस क्लबको आफ्नै भबन निर्माणको चरणमा छ ।

क्लबमा दलित जनजाति बाहुन क्षेत्रीको पुर्ण रुपमा समाबेश गरिएको छ र क्लबको सदस्य हाल सम्म ६० जना रहेको कुरा अध्यक्ष घिमिरेले बताउदै देश भरि छरिएका सम्पूर्ण बालबालिकाहरुलाई बाल दिवसको शुभकामना सगै यस विषम परिस्थितिमा सुरक्षित रहि काम गर्न पनि अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय