२३ चैत्र । मनकामना केबुलकार सेवा ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ गतेदेखि ३० गते सम्म बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ । ३१ गतेदेखि पुन नियमित संचालनमा आउने जनाएको छ । उक्त अबधीभर बटम स्टेशनमा रहेको रेष्टुरेन्ट भने यथावत् सञ्चालन रहने प्रालीले जनएको छ।
