Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

१९ चैत । आगामी शनिबारबाट सुरु हुने बलियो नेपाल कप क्रिकेटको उद्घाटन खेलमा प्युठान ११ र दाङ ११ बीच प्रतिस्पर्धा हुने भएको छ ।
दाङको लमही क्रिकेट मैदानमा हुने प्रतियोगिताको खेल तालिका बुधबार सार्वजनिक भएको छ ।
प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन् । दोस्रो खेलमा नवलपरासी ११ र पाल्पा ११ बीच प्रतिस्पर्धा हुनेछ ।
चैत २१ देखि २८ गतेसम्म हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिमको सहभागिता छ ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिताको फाइनल चैत २८ गते हुनेछ ।
प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको सबै जिल्लामा ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय