Nepali Unicode | Preeti to Unicode

फागुन २८। गायिका मेलिना राईको स्वर रहेको गीत ‘सरर हावा’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा दिलीप कोयीको शब्द तथा संगीत छ, भने एरेन्ज राजु कार्कीको रहेको छ ।
शान्तकरम थापा र बिनुता आले मगर९जुना०को अभिनय रहेको भिडियोमा प्रेम र रोमान्स देखायाउन खोजिएको छ ।
सुजन लामा गुरुङ र शर्मिला गुरुङ निर्माता रहेको भिडियोमा विष्णु खड्काको सम्पादन र कुमार आचार्यको निर्देशन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर