Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

फागुन २२ । काठमाडौं मेयर्स कप २०७७ को पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ बीच कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ । एपीएफले टस जितेर फिल्डिङ रोजेपछि आर्मीले पहिले ब्याटिङ गर्दैछ ।
दुवै टिममा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका खेलाडीहरु धेरै छन् । टी-१० लिग खेल्ने युएई गएका कारण प्रधानमन्त्री कपमा नखेलेका सोमपाल कामी, करण केसी र कुशल मल्ल मेयर्स कपका लागि टिममा फर्केका छन् ।
काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ ९क्यान०ले आयोजना गरेको प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
त्रिभुवन आर्मी प्लइङ सेट विनोद भण्डारी कप्तान, विक्रम सोब, भिम शार्की, सोमपाल कामी, करण केसी, राजेश पुलामी, रोहित कुमार पौडेल, सुशन भारी, शाहाब आलम, लोकेश बम, कुशल मल्ल ।
एपीएफ प्लेइङ सेट शरद भेषावकर कप्तान, बसन्त रेग्मी, शंकर राना, सन्दिप जोरा, कमल सिंह ऐरी, सुमित महर्जन, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला, सुबास खकुरेल, अभिनाश बोहरा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय