Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

२० फागुन ।अमेरिकी संसदमा आक्रमण हुन सक्ने भन्दै युएस क्यापिटलमा सुरक्षा व्यवस्था कडा गरिएको छ।
एक मिलिसिया समूहले भवनमा आक्रमण गर्न सक्ने इन्टेलिजेन्स सूचनाका आधारमा सुरक्षा बढाइएको हो।
आक्रमणको चेतावनी सार्वजनिक भएसँगै बिहीबारका लागि तय भएको हाउस अफ रिप्रिजेन्टेटिभ्सको बैठक स्थगित गरिएको छ। सिनेटको बैठक भने तय कार्यतालिका अनुसार नै संचालन हुने भएको छ।
जो बाइडेनलाई आधिकारिक रुपमा राष्ट्रपति निर्वाचित गर्न बैठक बसेको समयमा डोनाल्ड ट्रम्प समर्थकहरुले भवनमा घुसेर आक्रमण गरेयता क्यापिटलको सुरक्षाको व्यवस्थालाई बलियो बनाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय