Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

फागुन ११ । नायक साहरुख खान र नायिका आलिया भट्टले चलचित्र ‘डियर जिन्दगी’मा काम गरेका थिए । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्यो । चलचित्रमा साहरुख र आलियाको केमेष्ट्रीलाई पनि रुचाइयो ।
अब, साहरुख र आलिया फेरि नयाँ चलचित्रको लागि सहकार्य गर्दैछन् । चलचित्रमा साहरुख र आलियाको केमेष्ट्री भने देख्न पाइने छैन । साहरुखको ब्यानर रेड चिल्ली इन्टरटेन्मेन्टबाट बन्न लागेको नयाँ चलचित्र ‘डार्लिग्स’मा नायिका भट्टले काम गर्ने पक्का भएको छ ।
भारतीय मिडियाका अनुसार, चलचित्रको कथा आमा र छोरीको वरिपरी घुम्छ । यो चलचित्रको कथा सुन्ने वित्तिकै आलियाले मन पराएकी थिइन् ।
यो चलचित्रलाई जसमित के रेने बतौरले निर्देशन गर्दैछिन् । उनले, केही चलचित्रमा सह–निर्देशकको रुपमा काम गरेकी थिइन् । चलचित्रमा आलियाको साथमा सेफाली शाह, विजय वर्मा, रोशन मैथ्यू लगायतका कलाकारको अभिनय रहनेछ । मुम्बइको एक मध्यम वर्गी परिवारको कथामा यो चलचित्र बन्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय