Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

माघ २८ । अभिनेता कर्मा चलचित्र ‘फटाह फणिन्द्रे’मा मुख्य भूमिकामा देखिने भएका छन् । अरुण खड्काको निर्माण तथा निर्देशन रहने चलचित्रमा उनी मुख्य भूमिकाका लागि छनोट भएका हुन् ।
मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर निर्माता अरुण खड्काले चलचित्रको मुख्य भूमिकाका लागि कमासँगै अभिनेत्री छुल्ठिम गुरुङ र रोहित रुम्बालाई अनुबन्धित गरेका हुन् ।
केही अगाडि घोषणा भएको यो चलचित्रको मुख्य भूमिकाका लागि यस अगाडि सुस्मा कार्की चयन भएकी थिइन् । फिल्मको अन्य कलाकार भने छनोटको क्रममा छन् ।
विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायांकन रहनेछ ।
उतम केसीको कथा रहेको चलचित्रमा पट्कथा, सम्वाद हिमाल उप्रेती सुशील पोखरेल र अरुण खड्काको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय