Nepali Unicode | Preeti to Unicode

२१ माघ । चितवनको इच्छाकामना गाउँपालिका ४ का वडाध्यक्ष होम बहादुर राना मगरको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका वडाध्यक्ष मगरको उपचारकै क्रममा नयाँदिल्ली स्थित मेदान्त अस्पतालमा गएराती निधन भएको हो। राना गत स्थानीय निर्वाचनमा इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर