Nepali Unicode | Preeti to Unicode
 BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार |

माघ १८ । काठमाडौं महानगरपालिका–१४, कलंकीबाट तीन केजी अवैध लागुऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ बस्ने ५१ वर्षीय माइला भनिने म्याक्स लोलाई छन् ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट उक्त परिमाणको अफिम फेला पारी पक्राउ गरेको हो । म्याक्सउपर लागुऔषध ९नियन्त्रण० ऐन २०३३ बमोजिम म्याद थप गरी आवश्यक कानुनी कारबाही अघि बढाइने ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय