Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

माघ १५ । मिथो रुथको दोहोरो ह्याट्रिकमा स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ । बिहीबार भएको खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–० ले पराजित गरेको हो ।
प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा वालिङका लागि विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गरिन् । यस्तै, सम्झना शर्माले दुई गोल गर्दा मनमाया दमाई र टौटा ओरेनेला नोईलीले एकरएक गोल गरे ।
पहिलो हाफमा तीन गोल गरेको वालिङले दोस्रो हाफमा ६ गोल गरेको थियो । दोहोरो ह्याट्रिक गरेकी मिथो ‘प्लेअर अफ दी म्याच’ चुनिइन् ।
जितसँगै वालिङले तीन खेलबाट ५ अंक जोडेको छ । चौदण्डीको यो लगातार तेस्रो हार हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय