Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

१३ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउदै हुनुहुन्छ । नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर, कर्मठ योद्धा मार्गदर्शक काजी बा खम्बसिंह कुवँरको आज निधन भएको थियो । उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उहाँ चितवन आउन लाग्नुभएको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिनुभयो । उहाँ अहिले ११ बजे पार्टी कार्यालयमा आउनुहुनेछ । नेकपा चितवन पार्टी कार्यालय हुने श्रद्धाञ्जली सभामा अध्यक्ष प्रचण्ड सरिक हुने कार्यक्रम रहेको छ । काजीबाको आज निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय