Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

माघ ७ । पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाल मुद्रा बलियो बन्दै गएको छ । गत अप्रिलमा १ अमेरिकी डलर बराबर १ सय २१ रुपैयाँसम्म पुगेकामा अहिले १ सय १७ रुपैयाँमा झरेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार बुधबारको अमेरिकी डलर बिक्री मूल्य १ सय १७ रुपैयाँ ३७ पैसा तोकिएको छ । यस्तै केन्द्रीय बैंक १ अमेरिकी डलर १ सय १६ रुपैयाँ ७७ पैसामा किन्नेछ ।
यो विनिमय दर वाणिज्य बैंकको हकमा भने फरक हो । बुधबारको विनिमय दर युरोको बिक्री मूल्य १ सय ४२ रुपैयाँ २६ पैसा छ भने १ पाउन्ड स्टर्लिङ सर्वसाधारणले १ सय ५९ रुपैयाँ ७१ पैसामा किन्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय