Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

पौष १६ । सत्तारुढ दल नेकपाका नेता तथा पूर्वमन्त्री महेश बस्नेतलाई सामाजिक सन्जाल फेसबुकमार्फत गाली र अभद्र टिप्पणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीबाट स्वेच्छिक अवकाश लिएका ३५ वर्षीय असई डिल्लीबहादुर चन्द छन् ।
साइबर ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेसँग समन्वय गरेर नेपालगन्जबाट चन्दलाई मंगलबार राति पक्राउ गरिएको हो । उनलाई काठमाडौं ल्याएर म्याद थपको प्रक्रिया अगाडि बढाइएको एसएसपी अर्यालले बताए ।
नीविरुद्ध बस्नेतले कानुन व्यावायीमार्फत उजुरी दिएका थिए । एसएसपी अर्यालले भने, “उहाँले भन्नै नसकिने अश्लील प्रकारका गाली, टिप्पणी गरेको पाइएको छ । थप अनुसन्धान गरिरहेका छौं ।”
एसएसपी अर्यालका अनुसार केही दिनअघि मात्रै चन्दले महेश बस्नेतका विषयमा अभद्र टिप्पणी गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय