Nepali Unicode | Preeti to Unicode

पौष १२ । काइल कोट्जरले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी को पुरुष एसोसिएट प्लेयर अफ दी डिकेड दशकको उत्कृष्ट अवार्ड जित्न सफल भएका छन् ।
उनले अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का यस अवार्डका लागि मनोनयनमा परे पनि अर्वाड भने जित्न सकेनन् । स्कटल्यान्डका कप्तान कोट्जरले अवार्ड जित्न सफल भएका हुन् ।
आईसीसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने एसोसिएट खेलाडीको लागि प्रदान गने अवार्ड घोषणा गरेको थियो ।
यस अवार्डका लागि नेपालका पारस खड्का, कलुम म्याक्लेओड, रिची बेरिंगटन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयन सूचीमा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर