Nepali Unicode | Preeti to Unicode

नेपाली बजारमा सुनको भाउ एक हजार चार सय रुपैयाँले सस्तो भएको छ ।

बिहीबार (आज) सुन तोलामा ९४ हजार छ सय रुपैयाँमामा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा एक  हजार छ सय रुपैयाँले गिरावट आएको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महँगो भएकाले सुनको भाउ घटेको हो ।

सुनचाँदीको मूल्य अझै  भाउ अझै घट्न सक्ने महासङ्घको अनुमान छ । आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदी बिहीबार तोलामा १० रुपैयाँले बढेर चाँदी एक  हजार एक  सय ८५ रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर