Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |
बिजय  रूपाखेती
गोरखा ।
लामो समय देखि केन्द्र विवादका कारण राेकिएकाे गण्डकी गाउँपालिकाकाे बजेटअन्तत: पास भएकाे छ ।
धेरै समय देखिको मन्थन पश्चात् मंगलबार अबेर सम्म भएको मतदान प्रक्रियासँगै केन्द्र निर्धारणकाे बिषय टुंगिएपछि बुधबार १ बजे पछि सुरु भएको गाउँपालिकाकाे नीति तथा कार्यक्रम सहित बजेट स्विकृत भएकाे हाे ।
आर्थिक बर्ष २०७७/०७८ का लागि गाउँपालिकाको उपाध्यक्ष समेत रहनु भएका ललिता अधिकारिले गाउँपालिकाको समग्र आर्थिक भौंतिक समाजिक शिक्षा स्वास्थ पुर्बाधार र रोजगारी समेतलाई समेटेर ५७ करोड ४२ रुपैयाँको बजेट ल्याएको प्रशासकीय अधिकृत पुरन गुरुङले जानकारी दिनु भयो
गत असार मसान्तभित्रै पारित हुनपर्ने नीति तथा कार्यक्रम केन्द्र विवादले गर्दा गाउँसभा हुन सकेको थिएन । गाउँसभा बैठकले साविककै कार्यालय रहेकाे स्थानमा केन्द्र रहने गरी निर्णय गरेपछि बजेटकाे समेत बाटाे खुलेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय