Nepali Unicode | Preeti to Unicode

 २० चैत । आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर