Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

गीतकार सिद्दान्त शर्मा पौडेलको रचनामा निर्माण भएको गीत ‘रैछौ बेइमानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायिका प्रविशा अधिकारीको आवाज रहेको गीत देवराज आलेले सङ्गीतबद्ध गरेका हुन् । सङ्गीत संयोजन विशाल निरौलाले गरेका हुन् ।

विक्रम चौहानको निर्देशनमा गीतको भिडियो धुलिखेलको रमणीयस्थलमा छायाङ्कन गरिएको छ । अभिनेता धिरेन शाक्य, उमा श्रेष्ठ र निरिक्षा श्रेष्ठ फिचर्ड भिडियो प्रकाश खड्काले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

सिद्दान्त सिने प्रोडक्सन हाउसको अफिसियल यु ट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय