Nepali Unicode | Preeti to Unicode

काठमाडौँ, १ असोज: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १–का वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी छिन् ।

उक्त विषयको जानकारी राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालबाट आज जारी गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।-

प्रतिक्रिया

सम्बन्धित खवर