Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

एजेन्सी, २९ भाद्र । बलिउड अभिनेत्री अनुष्का शर्मा यो समयमा गर्भवती भएपछि प्रफुल्लित छिन् । उनी हाल पति विराट कोहलीको साथमा दुबईमा रमाइरहेकी छिन् । भर्खरै अनुष्का शर्माले बेबी प्लान्ट गरेको आफ्नो एक सुन्दर तस्वीर सेयर गरेकी छिन् ।

यो तस्वीरमा अनुष्का खुला केसमा हल्का मुस्कानको साथमा उभिएको देखिएको छ । तस्वीर सेयर गर्दै अनुष्काले लेखेकी छिन्, ‘आफुभित्र निर्मित भएको जीवनको अनुभव गर्दा जस्तो अरु वास्तविक तथा विनम्र केही हुन्न । जब तपाइँको नियन्त्रणमा नहुँदा वास्तवमा के हुन्छ ? ’

उनको यो तस्वीरलाई शुभचिन्तक र साथीहरुले प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया दिदै करीना कपुरले लेखेकी छिन्, ‘तिमी बहादुर हो ।’ अनुष्काले २०२१ मा बच्चालाई जन्म दिदैछिन् । अनुष्का शर्मा र विराट कोहलीले २०१७ मा इटालीमा विवाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय