
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’मा रहनुपर्ने बताएका छन् ।
शुक्रबार बालुवाटारमा सम्पन्न नेकपा स्थायी कमिटीको बैठकमा नेता नेपालले एक व्यक्ती एक जिम्मेवारीको पुरानै अडान दोहो¥याएका हुन ।
ठूला कुराहरु तर काम नगर्ने प्रवृति मौलाएको बताउँदै उनले धेरै प्रतिवद्धता घोषणा गर्नेबाट जोगिनुपर्ने बताए ।
अध्यक्षद्वयको प्रस्तावमा लिखित असहमति राखेका नेता नेपालले ‘पार्टी विधानको धारा ४६ ‘क’ अनुसार सबै तहमा र सबै व्यक्तिको हकमा ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’को कार्यान्वयन गर्नु पर्ने बताए ।