Nepali Unicode | Preeti to Unicode
 BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार |

चितवन, २७ भाद्र । पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक भर्खरैबाट सञ्चालनमा आएको छ । शुक्रबार विहान ८ चितवनको इच्छाकामना–६ चारकिलो नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । पहिरो खसेपछि प्रहरी सडक डिभिजन कार्यालयको सहयोगमा पहिरो पन्छाएर एकतर्फी बाटो खुला गरिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले भन्नु भयो विहान खसेको पहिरो पन्छाएर १० बजे एकतर्फी खुला गरिएको थियो । शुक्रबार दिउसो ३ः४० बाट दुइ तर्फि यातायात सञ्चालनमा आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय