Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

१२ चैत । फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा फ्रान्स युक्रेनसँग घरेलु मैदानमै बराबरीमा रोकिएको छ ।
प्रेसनल किम्पेम्बेले दोस्रो हाफमा आत्मघाती गोल गरेपछि विश्वकपकको साविक विजेता फ्रान्सले युक्रेनसँग १(१ को बराबरीमा रोकिएको हो ।
बराबरीपछि दुवैले समूह डी मा एकरएक अंक जोडेका छन् ।
स्टेड डे फ्रान्समा बुधबार राति भएको खेलमा एन्टोनी ग्रीजमनले १९औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता जोगाउन सकेन । ५७औं मिनेटमा फ्रान्सका किम्पेम्बेले आत्मघाती गोल गर्दा युक्रेनले खेल बराबरी गरेको हो।
यसै समूहको अर्को खेलमा फिनल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनाले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय