Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

चैत २। अभिनेता पुष्प खड्काको चर्चा यतिबेला फेरि चुलिएको छ । उनी अभिनित फिल्म ‘कृष्ण लीला’को कारणले पनि उनको चर्चा बढेको छ । फिल्म २७ चैत्रमा प्रदर्शनमा आउँदैछ । फिल्मले प्रचार प्रसारको लागि फालेको फष्टलुकदेखि गीतसम्मले उनको चर्चा बढाएको हो ।
पछिल्लो समय नेपाली फिल्ममा रोमान्टिक नायकको रुपमा आफूलाई स्थापित गर्दै लगेका पुष्पले ‘कृष्ण लीला’ अहिलेसम्मकै फरक भुमिका निर्वाह गरेको बताउदै आएका छन् । फिल्मको हालै सार्वजनिक फष्टलुकले पनि उनको उनको भनाई सिद्ध गरेको छ । फष्टलुक पोष्टर उनी निकै फरक तवरले देखिएका छन् ।
म्युजिक भिडियोका समेत डिमान्डका मोडल पुष्पले छविराज ओझाको निर्माण र नवल नेपाल निर्देशित फिल्म ‘मंगलम’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत हात परेका थिए ।
थोरै तथा गहन भुमिका रहेका फिल्म अभिनय गर्दै आएका पुष्पको फिल्म ‘कृष्ण लीला’ भने नव अभिनेत्री श्रद्धा क्षेत्री जोडी बनेकी छन् । फिल्मको एक गीत सार्वजनिक भएपछि यी दुबैको जोडीलाई ‘राधा कृष्ण’को जोडीको रुपमा समेत दर्शकले प्रतिक्रिया दिएका थिए । सायद,त्यसैले पनि यो जोडी अहिले सार्वजनिक कार्यक्रममा समेत एकसाथ देखिने गरेका छन् ।
शनिबार होटल सोल्टीमा आयोजित १० औं नेफ्टा अवार्ड समारोहमा पनि यो जोडी एकसाथ देखिएका थिए । निर्माण युनिटले भने यो जोडीलाई फिल्मको प्रचारमा एकसाथ मिडिया ल्याउन बाँकी रहेको छ । तर कार्यक्रममा एक देखिएका यो जोडीको तस्बिर भने मिडियाले कैद गर्न सफल भए ।
कार्यक्रममा मिडियाका अगाडि परेका यो जोडीको अहिले चर्चा पनि हुन थालेको छ । एक अर्काको हात समात्दै तस्बिर पोज समेत देखिएका पुष्पले श्रद्धाका साथ निकै कम्फरटेवल फिल गर्दै तस्बिर खिचाएका थिए । श्रद्धाले पनि पुष्पको साथ खुसी देखिन्थिन् ।
कार्यक्रममा पुष्पले रिलिजको तयारीमा रहेको फिल्म ‘कृष्ण लिला’मा आफुहरुको केमेस्ट्री एकदमै राम्रो रहेको बताए । गीतले तथा पोष्टरबाट आफुहरुले राम्रो प्रतिक्रिया पाएको यो जोडीले फिल्मका दर्शकलाई हलसम्म तान्ने अपेक्षा निर्माण युनिटले गरेको छ ।
रोहित कट्टलेको निर्माण रहेको ‘कृष्ण लिला’ दीपक ओलीले निर्देशन गरेका हु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय