Nepali Unicode | Preeti to Unicode

चैत २ ।सहिद स्मारक सीु डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछ ।
एन्फा कम्प्लेक्समा दिउँसो साढे १२ बजे सानेपा क्लब र वीरगञ्ज युनाइटेड खेल्नेछन् ।
यस्तै, दोस्रो खेलमा दिउँसो साढे ३ बजे मनोहरा युनाइटेड क्लब र महावीर क्लब खेल्ने छन् ।
आउँदो २४ गतेसम्म हुने प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर