Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

१ चैत्र । अक्षय कुमारको फिल्म सूर्यवंशीको प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्देशक रोहित शेट्टीले आइतवार आफ्नो ४८ औ जन्मदिनमा सूर्यवंशीको प्रदर्शन मिति डेढ महिनापछि अर्थात ३० अप्रिलमा तोकेका हुन्।
इंस्टाग्राममार्फत रोहितले फिल्मका लागि एक वर्ष प्रतिक्षा गरेकोमा दर्शकलाई धन्यवाद दिँदै अप्रिल अन्तिम साता प्रदर्शन गर्ने जानकारी दिएका छन् ।
रोहितले सिनेमा हल खोल्ने महाराष्ट्र सरकारको निर्णयको पनि स्वागत गरेका छन्। यसअघि तोकिएको प्रदर्शन मिति कोभिड १९ महामारी र लकडाउनका कारण स्थगित भएको थियो।
फिल्ममा कट्रिना कैफ, अजय देवगन र रणवीर सिंह पनि महत्वपूर्ण भूमिका छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय