Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२८ फागुन। पाकिस्तान सुपर लिग पीएसएल  टी-२० क्रिकेट २०२१ को बाँकी खेलहरु आगामी जुनबाट गर्ने तयारी भएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले सहभागी फ्रेन्चाइजसँग छलफलपछि प्रतियोगिताको बाँकी खेल जुनबाट सुरु गर्ने निर्णय गरेको हो । खेलहरु कराँचीमा हुनेछ ।
खेलाडी र स्टाफमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि दुई साता अघि प्रतियोगिता स्थगित गरिएको थियो ।
पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट खेल्न नेपालका सन्दीप लामिछाने पनि कराँची पुगेका थिए । तर लिग स्थगित भएपछि सन्दीप नखेली फर्किए । सुरुमा सन्दीप टिममा नरहेपनि रासिद खानले कलन्दर्स छाडेपछि सन्दीपलाई टिममा राखिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय