Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२६ फागुन । काठमाडौं मेयर कप अन्तर्गत आज जारी खेलमा काठमाडौं मेयर ११ लाई नेपाल पुलिसले १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको खेलमा नेपाल पुलिसले ४७।४ ओभरमा अलआउट हुँदै १९७ रन बनाएको हो।
सुरुवाती ब्याटिङमा उत्रिएको पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाउँदा कुशल भुर्तेलले ३४ रन बनाए। त्यस्तै पवन सर्राफले २८ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २४ र सुनिल धमलाले २२ रन बनाए। बलिङतर्फ सन्दीप लामिछाने, बिपिन खत्री र हरिशंकर शाहले समान ३र३ विकेट लिँदा अनिल खरेलले १ विकेट लिए।
काठमाडौं मेयर ११ केही बेरमा जवाफी ब्याटिङमा उत्रँदैछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय