Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

२४ फागुन ।चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय गरिएको छ ।। चलचित्रका निर्माता सुनिल कुमार थापाका अनुसार यही भदौ १८गतेबाट चलचित्र प्रदर्शनमा आउने छ । अधिकांश छायाङ्कन सकिएको चलचित्र करोना भाइरसको कारण समयमा प्रदर्शन हुन सकेको थिएन ।
झरना थापा निर्देशित चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् । यस अघिका ३वटा चलचित्र व्यावसायिक रूपमा सफल चलचित्र मानिएका थिए । पहिलो चलचित्रमा नायिकाको भूमिकामा देखिएकी झरनाले बाकी चलचित्रमा निर्देशन गरेकी हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय