Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

२४ फागुन । नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्र विक्रम चन्द विप्लव कपिलवस्तु पुगेका छन्। नेपाल सरकार र भूमिगत रहँदै आएको नेपाल कम्युनिस्ट पार्टी बिच फागुन २१ गते तीन बुँदे हस्ताक्षर भएपछि विप्लव सार्बजनिक भएका थिए ।
विप्लव पहिलो पटक सार्वजनिक कार्यक्रमका लागि यहाँ आएका हुन्। अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन् उनले।
विप्लवको गृह जिल्ला समेत रहेको कपिलवस्तुको शिवगढीमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आएको नेपाल कम्युनिष्ट पार्टीका अखिल नेपाल महिला सघं क्रान्तिकारीको अध्यक्ष बन्धु चन्दले जानकारी दिइन्।
महिला सघंको कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बस्तोला, केन्द्रीय सदस्य कृति र अशलले सम्मेलन सम्बोधन गर्ने बताइएको छ।
आज उद्घाटन गरिएको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु इन्चार्ज जुझारुले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय