Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

२४ फागुन । महिनावारीको समयमा लगाउने प्याडमा समेत सरकारले कर लगाएको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर संरक्षक समूह नेपालको ब्यानरमा सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।
‘ल्याऔं कमी भ्याटमा, ट्याक्स नलगाउ प्याडमा’, ‘महिनाको महिनावारी, प्याडको लागि सरकार जिम्मेवारी’ लगायत नारा लेखिएका प्लेकार्डसहित किशोरीहरुले प्रदर्शन गरे ।
उनीहरुले सडक नाटकसमेत प्रदर्शन गरेर प्याडमा कर हटाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय