Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन २२ । काठमाडौं मेयर्स कप २०७७ को पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ बीच कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ । एपीएफले टस जितेर फिल्डिङ रोजेपछि आर्मीले पहिले ब्याटिङ गर्दैछ ।
दुवै टिममा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका खेलाडीहरु धेरै छन् । टी-१० लिग खेल्ने युएई गएका कारण प्रधानमन्त्री कपमा नखेलेका सोमपाल कामी, करण केसी र कुशल मल्ल मेयर्स कपका लागि टिममा फर्केका छन् ।
काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ ९क्यान०ले आयोजना गरेको प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
त्रिभुवन आर्मी प्लइङ सेट विनोद भण्डारी कप्तान, विक्रम सोब, भिम शार्की, सोमपाल कामी, करण केसी, राजेश पुलामी, रोहित कुमार पौडेल, सुशन भारी, शाहाब आलम, लोकेश बम, कुशल मल्ल ।
एपीएफ प्लेइङ सेट शरद भेषावकर कप्तान, बसन्त रेग्मी, शंकर राना, सन्दिप जोरा, कमल सिंह ऐरी, सुमित महर्जन, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला, सुबास खकुरेल, अभिनाश बोहरा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय