Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

फागुन २० । रत्ननगर १ टाडीमा रहेको बेडरक रिर्सोटले गर्मीको समयलाई मध्यनजर गर्दै स्विमिङ पुलको सुरुवात गरेको छ । शान्त र पारिवारिक माहोलमा रहेको सो रिर्सोटले आगामी २१ र २२गते का दिन आफना गा्रहकहरुलाई सितैमा पौडी खेल्ने अवसर ल्याएको छ । स्विमिङ पुल, फिटनेश, क्लव,स्पा परम्परागत खाना खुवाउने र आरामदायी बासको लागि बेडरक रिर्सोटले सुविधा प्रदान गर्दै आएको छ । फागुन २१ र२२ गते गा्रहकहरुले फ्रि मा आइसक्रिमको मज्जा लिनुका साथै पौडी पनि खेल्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय