Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

१७ फागुन । दार्चुलाको मालिकार्जुन गाउँपालिका(३ का अध्यक्ष रुद्रसिंह धामीको निधन भएको छ । मालिकार्जुन मन्दीर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका ७८ वर्षीय धामीको सोमवार हृदयघातका कारण निधन भएको हो ।
वडाअध्यक्ष धामीको मृत्युपछि शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा दुई दिन शोक विदा दिने निर्णय भएको छ । राष्ट्रकै सातौँ धामको रुपमा रहेको शैल्यशिखर मालिकार्जुन धामका मुखिया धामीको मृत्यु भएपछि मालिकार्जुन र शैल्यशिखरमा शोक विदा दिने निर्णय भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय