Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

१५ फागुन । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग पीएसएल क्रिकेट खेल्ने भएका छन् ।
सन्दीपले लाहोर कलन्दर्सबाट पीएसएल खेल्ने भएका हुन् । जसका लागि सन्दीप आज कराँची प्रस्थान गरेका छन् ।
सन्दीप कतारको दोहा हुँदै कराँची पुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
यसअघि लाहोरबाटै खेलेका सन्दीप पछिल्लो दुई सिजन पीएसएल ड्राफ्टमा अनसोल्ड भएका थिए । तर यसपटक लाहोरबाट खेलेका अफगानिस्तानका रासिद खान दुई खेलपछि नै टिम छाड्दै राष्ट्रिय टिमबाट खेल्न गएपछि सन्दीपले अवसर पाएका हुन् ।
अष्ट्रेलियामा बिग बास लिग खेलेर आएका सन्दीप आईपीएलमा अनसोल्ड भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय