Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

१५ फागुन ।नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागले १८ जना प्रहरी नायब उपरीक्षक डिएसपीहरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णयअनुसार आज ९शनिबार० १८ जना डिएसपीको सरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सूचना अनुसार चितवनको रत्ननगरमा रहेको ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा प्रमुखको रुपमा ईन्द्रबहादुर राना आउने भएका हुन् । राना जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रहेका थिए । यसअघिका डिएसपी रवीन कार्कीलाई नेपाल प्रहरी पहरा गण सामाखुसी काठमाडौँमा सरुवा गरिएको छ ।
सरुवा गरिएका १८ जना डिएसपीले फागुन महिनादेखि नै सरुवा भएको कार्यालयबाट तलब भत्ता खाने गरी खटाइने प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय