Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

फागुन १३। अभिनेता प्रशान्त ताम्राकार भोजपुर फिल्ममा पनि भिलेको रुपमा देखिने भएका छन् । चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘माही’मा उनी भिलेको रुपमा देखिन लागेका हुन् । पन्तले बलिउड, भोजपुरी र नेपाली कलाकार लिएर बनाउन लागेको यो फिल्मको अहिले छायाँकन भैरहेको छ । भोजपुरी स्टार आनन्द ओझा नायक रहेको फिल्ममा अभिनेत्री नीता ढुङ्गाना हिरोइनको रुपमा रहेकी छन् ।
फिल्ममा बलिउड कलाकार प्रदीप रावत समेत मुख्य रहेनछ । रावत र ताम्राकार फिल्ममा भिलेनको रुपमा देखिने निर्माण युनिटले जनाएको छ । फिल्ममा नेपाली कलाकार नरेन खड्काको समेत अभिनय रहनेछ । फिल्मको अहिले २० प्रतिशत छायाँंकन सकिएको छ । प्रशान्त पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा ह्याण्डसम भिलेनको रुपमा परिचित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय