Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

१३ फागुन । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्छेनग्लाडबाखमाथि जित निकालेको छ। हंगेरीको पुस्कस एरेनामा सम्पन्न अन्तिम १६ को खेल अन्तर्गत यी दुई टोलीबीचको पहिलो लेगमा सिटीले २(० गोलअन्तरले जित निकालेको हो।
सिटीको जितमा बर्नान्डो सिल्भा र गाब्रियल जिससले गोल गरे। खेलको २९ औं मिनेटमा सिल्भाको गोलमा अग्रता बनाएको सिटी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा सिल्भाकै पासमा जिससले गोल गरे। उनले खेलको ६५ औं मिनेटमा गोल गर्दा सिटीले सहज जित निकालेको हो।
यी दुई टोलीबीचको दोस्रो लेग मार्च १७ मा सिटीको घरेलु मैदानमा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय