Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

फागुन १२। गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको शब्द रहेको गीतमा सुरज तामाङले संगीत दिएका छन् । गीतको एरेन्ज देवेश राईले गरेका हुन् ।
गीतको भिडियोमा सम्राट डिवन र टुटुना बथारीको अभिनय देख्न सकिन्छ । भिडियो न्युटोन लांथासाले निर्देशन गरेका हुन् ।
पृथ्वीराज दुत्ताको छायांकन रहेको भिडियोमा रितुराज दत्त र तिलक रन्जनको सम्पादन रहेको छ । गीत आफूले धेरै मिहिनेतका साथ बनाएकोले दर्शकले पनि रुचीमा पर्ने गायिका जमुनाले आस गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय